सामाजिक सञ्जालमा कवि सुवेदीको पोष्टबाट ‘शुक्रबार कविता’ सङ्ग्रह

काठमाडौं । प्रत्येक हप्ता शुक्रबार आठ पङिक्तका कविता लेखेर सामाजिक सञ्जालमा पोष्ट गर्ने कवि मनोजराज सुवेदीले ३०१ कविताको सङ्ग्रह सार्वजनिक गर्नुभएको छ । आठ पङिक्तमा लेखिएको ‘शुक्रबार कविता’ सङ्ग्रह छोटा कवितामा बृहत् सन्देश दिन सफल छ । लामा कविता पढ्न फुर्सद नभएका अहिलेका व्यस्त मानिसका लागि केही समय निकालेर पढ्न सकिने शुक्रबार कविता सङ्ग्रह उपयोगी … Continue reading सामाजिक सञ्जालमा कवि सुवेदीको पोष्टबाट ‘शुक्रबार कविता’ सङ्ग्रह